९ श्रावण २०८३, शनिबार

शेयर

आइपीओ निष्कासन गर्दै यूनिक हाईडेल

काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन गर्न कम्पनीले आगामी माघ ९ गते साधारण सभा बोलाएको छ । सभा रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आइपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव छ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८०–८१