शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

एभरेष्ट, कामना सेवासहित चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । बुधवार एकैदिन चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई बैंकसहित चार कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा एभरेष्ट बैंकको १० प्रतिशत बापतको १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता, कामना सेवा विकास बैंकको ७ प्रतिशत बापत २२ लाख