काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । कम्पनीलाई हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो । अब कम्पनीले २५ प्रतिशत हकप्रद जारी गर्नेछ । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता सेयर जारी