काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार ३१.४३ अंकले घटेको थियो । आइतबार पनि बजारको ओरालो यात्रा कायमै देखिएको छ । आज बजार १३.५३ अंक घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार ५८३.२९ अंकको बिन्दुमा पुगेर बन्द