काठमाडौं । आज अर्थात् मंसिर १२ गतेदेखि लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । कम्पनीले आजदेखि हाल कायम चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड