शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

आज कुन-कुन कम्पनीका लगानीकर्ता भए मालामाल ?

काठमाडौं । बुधवार आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । साताको चौंथो कारोबार दिन ८ कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । उक्त दिन विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास बैंक, सर्पोट लघुवित्त, सप्तकोशी डेभलपमेन्ट, मानुषी लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको सेयर