काठमाडौं । गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । इन्स्योरेन्सले मंसिर ७ गते सार्वसाधारणलाई सेयर बिक्री गर्ने अनुमति प्राप्त गरेको हो । इन्स्योरेन्सले कुल पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५०