शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै लिबर्टी ईनर्जी

काठमाडौं । लिबर्टी ईनर्जी कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार