शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

९ अंक बढ्यो सेयर बजार, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा बढोत्तरी देखिएको छ । बुधवार बजार ९.०९ अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७११.७५ अंकले वृद्धि भएको हो । उक्त दिन बैंकिङ समूह, जीवन तथा निर्जीवन बीमा समूह, उत्पादन तथा प्रशोधन समूह घटेका छन् । तर, यी बाहेकका अन्य समूहहरु