काठमाडौँ । पहिलो पल्ट कुनै विकास बैंकले ल्याएको सामूहिक लगानी योजना समय अघि नै विक्री भएको छ । मुक्तिनाथ विकास बैंकको भगिनी संस्था मुक्तिनाथ क्यापिटलले ल्याएको ‘मुक्तिनाथ म्युचुअल फण्ड–१’ ‘ओभर सब्सक्राइब’ भएको हो । क्यापिटलले १ अर्ब रुपैयाँको बन्दमुखि सामूहिक लगानी योजना विक्रीका लागि राखेको थियो । यसमध्ये १५ प्रतिशत