काठमाडौं । लगातर दुई बढेको सेयर बजारमा गिरावट आएको छ । आइतबार र सोमबार दोहोरो अंकले वृद्धि भएको थियो । तर, आज भने ११.२४ अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७४८.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार फाइनान्स समूह ४०.३५ अंक, निर्जीवन