काठमाडौं । आज तीन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सूर्यज्योति र एनआरएनले भोली अर्थात मंसिर २१ गते बुकक्लोज गर्दैछन्