काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले कात्तिक २८ गते बुधवार बुक क्लोज गर्ने भएको हो । त्यसकारण कात्तिक २७ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले यो वर्ष ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका