काठमाडौं । बुधवार एकैदिन चार कम्पनीले लाभांश घोषणा गरेका छन् । नबिल बैंकसहित चार वटा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । आज नबिल बैंक, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, सोल्टी होटल र विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । नबिलले यो वर्ष आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद