काठमाडौं । दुई कम्पनीको झण्डै ४ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा मंगलबार समता घरेलु लघुवित्तको साधरण सेयर र विशाल बजार कम्पनीको प्रमोटर सेयर (संस्थापक सेयर) सूचीकृत भएको हो । नेप्सेमा समता घरेलुको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ र विशाल बजार कम्पनीको