काठमाडौं । बेला बेलामा सेयर बजारलाई लिएर जुवाघरको संज्ञा दिइन्छ । नेतृत्व तहबाटै यस्तो प्रतिक्रिया आएर विवादित हुने गरेको घटनाहरू धेरै छन् । जसले गर्दा सेयर बजार नै तरंगित बन्ने गरेका प्रशस्त उदाहरण छन् । कहिलेकाही सेयर बजार साच्चै जुवाघर झैँ बन्ने गरेको छ । सेयर बजारमा आफ्नो बुद्धिविवेकले भन्दा