१० श्रावण २०८३, आइतबार

शेयर

हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासको विशेष प्रस्ताव पारित गर्न आगामी कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको हो । सभा आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । सभामा ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव