काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ। साताका अन्तिम कारोबार दिन बजार १२ अंकले घटेको हो । तर, बजार घट्दा पनि अधिकांश लघुवित्तका लगानीकर्ताहरुले भने उच्च दरमा कमाएका छन् । बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशत