काठमाडौं । मंगलबार पनि झन्डै एक दर्जन कम्पनीहरुको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन एनएलजी इन्स्योरेन्ससहित १० वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । मंगलबार एनएलजीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ११५ रुपैयाँ ५० पैसा वृद्धि भई १ हजार २७० रुपैयाँ कायम भएको