१० श्रावण २०८३, आइतबार

शेयर

के नेप्सेको घट्ने रफ्तार रोकिएको हो ?

काठमाडौँ । सोमबार बजार खुलेदेखि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्ने प्रयत्नमा देखिन्छ । करीब एक घण्टाको बीचमा नेप्सेले दुई पल्ट उच्च विन्दु बनाउन खोजेको छ । आइतबार २६९६ अंकमा बन्द भएको नेप्से सोमबार २७१७ अंकसम्म पुगेर बढ्नका निम्ति प्रयास गरिरहेको छ । यस दिन नेप्सेले २६७९ भन्दा तलसम्म झरेर