काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया रद्द भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले प्रक्रिया रद्द गर्न मन्त्री परिषदमा सिफरिस गरेको हो । समितिले यसअघि दरखास्त आह्वान गर्दा १९ जनाको नाम आए पनि त्यसमध्ये ५ जनाको नाम समावेश