काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष छान्ने प्रक्रिया अब महान्यायाधिवक्ताको जिम्मामा पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको हो । सिफारिस समितिले शर्टलिस्टमा परेका ५ जना प्रतिद्वन्द्वीलाई गत आइतरबार प्रस्तुतिकरण र अन्तरवार्तामा बोलाएको थियो । त्यस