१० श्रावण २०८३, आइतबार

शेयर

नगारिक लगानी कोषले गर्यो लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । नगारिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवको आम्दानी बाँडफाँट हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत(कर प्रयोजनका लागि) गरी कुल १४.७३६८