११ श्रावण २०८३, सोमबार

शेयर

चार महिनामा नेप्सेमा ३६ अर्ब १० करोडको आइपीओ सूचीकृत, बोनस र हकप्रद कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कात्तिक मसान्तमा सूचीकृत ७ अर्ब ८८ करोड सेयर संख्याको चुक्ता मूल्य ७ खर्ब ८१ अर्ब ३८ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनामा ३६ अर्ब १० करोड बराबरको साधारण सेयर, ३ अर्ब ८४ करोड बराबरको हकप्रद सेयर र २ अर्ब ५४