काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा मूल्यमा सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा अन्तिम दिनसम्म १४ लाख ७७ हजार ८७७ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात साउन २६ गते साँझ ५:०६ बजेसम्म ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँमा १ करोड ७४ लाख ८६