काठमाडौं । बुधबार उच्च सुधार देखिएको पूँजी बजारमा आज पनि सोहि निरन्तर देखिएको छ । बजार हिजो ४१ अकंले बढ्दा आज भने केहि करेक्सन भइ एकल अंकले बढेको हो । वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको, रेमिटेन्स बढेको, शोधनान्तर राम्रो अवस्था र वैदेशिक मुद्रा सञ्चिति