शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो स्वीकृत

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको हो । कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको अर्थात ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको छ । कम्पनीले हकप्रद सेयर