काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २३ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । अब भने सर्वसाधारणका लागि आईपीओ निष्काशन जारी गर्न लागेको हो । । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम