१५ कार्तिक २०८३, आइतबार

शेयर

माण्डु हाइड्रोपावरको आइपीओ भर्नेको ओइरो, माग भन्दा ४.५७ गुणा बढी आवेदन

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओमा दोस्रो दिनसम्म ४ लाख ९८ हजार ८०९ जनाले आवेदन दिएका छन् । सीडिएसका अनुसार आज अर्थात भदौ ११ गते साझ ५ः०६ बजेसम्म ५५ लाख १६ हजार ६४० कित्ताका लागि आवेदन परेको हो । सो आवेदन मार्फत १ अर्ब १३ करोड ६४ लाख २७ हजार