काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओमा चार करोड ११ लाख ९३ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन १७ गते साँझ ५ः०५ बजेसम्म १८ हजार ३०४ जनाले चार लाख ११ हजार ९३० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र