शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने निर्णय गरेकाे छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै शेयरधनीहरुले अब कुनै पनि प्रकारको लाभांश पाउने छैनन्। बैठकले संस्थाको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष