८ कार्तिक २०८३, आइतबार

शेयर

सरकारले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपाल सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ’विकास ऋणपत्र २०९१’ नामक ऋणपत्र बिक्री गर्ने भएको हो । उक्त ऋणपत्र ९ वर्षको भएको सूचनामा उल्लेख छ । ऋणपत्रमा आगामी माघ १४ गते बुधवार बोलकबोल खुला हुने जनाएको