शेयर « Arthapath.com
१४ बैशाख २०७८, मंगलवार

शेयर

३५.९३ प्रतिशतले घट्यो एभरेष्ट बैंकको नाफा, प्रतिशेयर आम्दानी १४ रुपैयाँले घट्यो, अन्य सुचक कस्तो ?

कठमाडौं । एभरेष्ट बैंकको नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ५० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९३ प्रतिशतले घटेको हो । बंैकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरगत