काठमाडौँ । मुक्तिनाथ क्यापिटलका सेयर धनीहरूको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले क्यापिटलका सेयर धनीहरूलाई चुक्ता पुँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले आ.व.२०८२/०८३ को लेखापरिक्षण गर्नका लागि एनविएसएम एन्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा