ट्रेडिङ्ग Archives - Page 2 of 250 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

ट्रेडिङ्ग

शेयर बजार साढे १९ अंकले घटेर परिसूचक २६०१ विन्दुमा आयो, कारोबार ४ अर्ब ६१ करोड 

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको मौद्रिक नीतिले शेयर बजार बढ्ने अपेक्षा गरिए पनि शेयर बजारलाई राहत दिन खालको केही पनि नीति नआएपछि दोस्रो दिन पनि शेयर बजार घटेको छ ।  शेयर बजार घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०१.९२ विन्दुमा