१४ कार्तिक २०८३, शनिबार

ट्रेडिङ्ग

लगातार दोस्रो दिन पनि सेयर बजार स्थिर, नेप्से २ हजार ६ सय ४२ विन्दुमा राेकियाे

काठमाडौं । लगातार दाेस्राे दिन पनि सेयर बजार स्थिर देखिएकाे छ। हिजाे ० दशमलव ७९ अंकले बढेर २ हजार ६ सय ४१ को विन्दु कायम रहेकाे नेप्से परिसूचक आज पनि ० दशमलव ५५ अंकले बढेर २ हजार ६ सय ४२ विन्दुमै राेकिएकाे छ। आज वाणिज्य बैंक, फाइनान्स, हाेटल तथा पर्यटन,