८ श्रावण २०८३, शुक्रबार

नेप्से

वित्तीय रिपोर्टको प्रभावः वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन नै बजार राताम्य भएको छ । आज बजार ३८.३७ अकंले घटेर २०५१.४७ बिन्दुमा बन्द भएको हो । आइतबार २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँको कारोबार भएको छ । बैंक