हेटौडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकाले बन्दाबन्दीका बेला मुलुकभर रहेका आफ्ना नागरिकहरुको अनलाइनमार्फत बिवरण संकलन थालेको छ । थाहा नगरपालिकाले सामाजिक सञ्जाल फेसबुकमा अनलाइन सर्भे फारम निर्माण गरी नगरपालिका बाहिर रहेका नागरिकहरुको सहायताका लागि पहल थालेको हो । सोमबार सुरु गरिएको सर्भेमा एकै दिन ४४ जना नागरिक नगरपालिकाको सम्पर्कमा आएका