काठमाडौं । विद्यालय तहका ५० लाख विद्यार्थीलाई सिम वितरण गरिने भएको छ । पछिल्लो ६ महिनादेखि विद्यालयको पठनपाठन सञ्चालन हुन नसकेकाले सिम वितरण गरिने भएको हो । चालु शैक्षिक सत्र खेर जान नदिन सरकारले आकस्मिक शैक्षिक कार्ययोजना २०७७ कार्यान्वयनमा ल्याएको छ । जसमा ५० लाख विद्यार्थीलाई सिमकार्ड वितरण गर्ने तय