प्रविधि « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

प्रविधि

सनराइज बैंकको डिजिटल टेलर सेवा, चेक र एटिएम नभए पनि नगद झिक्न सकिने

काठमाडौं । बैंकमा पुगेर चेक वा एटिएम नभएपनि पैसा झिक्न पाउनुहुन्छ भन्दा अनौठो लाग्ला । बिना चेक पनि काउन्टरबाट सजिलै पैसा झिक्न मिल्नेगरी बैंकहरुले डिजिटल टेलर सुरु गरेका छन । यसै सन्र्दभमा सनराइज बैंकले कोरोनाको कारण डिजिटल बैंकिङलाई फोकस गरेको छ । विगतमा पनि डिजिटाइजेसनमा अगाडी रहेको सनराइज बैंकले डिजिटल