प्रविधि « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

प्रविधि

कोरोना महामारीकै विच ४ अर्बको मोबाइल फोन आयात

काठमाडौं । कोरोना महामारीकै विच गएको साउन महिनामा करिब साढे चार अर्ब रुपैयाँ बराबरको मोवाइल फोन आयात भएको छ । मोबाईल फोनको आयात बढेपनी औषधिको आयात भने न्युन रहेको भन्सार विभागले अर्थपर्थलाई जानकारी दिएको छ । गएको साउन महिनामा ४ लाख ७० हजार ६२१ सेट मोबाइल सेट भन्सार पास भएको