काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले १४ औं वार्षिक साधारण सभा चैत २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमांडौमा बिहान ११ बजे बोलाएको हो । टेलिकमको उक्त सभाले कम्पनीको आर्थिक वर्ष