प्रविधि « Arthapath.com
१० फाल्गुन २०७८, मंगलवार

प्रविधि

डिम्याट खाता र मेरो शेयर नवीकरणवापत झण्डै ७० करोड रुपैयाँ शुल्क तिर्दै लगानीकर्ता, सिडिएससी ‘हेरेको हेरै’

काठमाडौं । पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या झण्डै ५० लाख पुगेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) का अनुसार मंगलबारसम्ममा डिम्याट खाता खोल्नेको संख्या ४९ लाख ७० हजार ९०२ जना पुगेका छन् । डिम्याट खाता हरेक आर्थिक वर्षको अन्त्यमा नवीकरण गर्नुपर्छ भने मेरोशेयरको खाता आफुले खोलेको मितिले वर्षको अन्त्यमा