ललितपुर । ललितपुरको एकान्त कुनामा सम्भवतः नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विशाल इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्रा्याण्ड’ सञ्चालनमा आएको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको यस भेन्यूमा ‘म्याजेष्टिक ग्रा्याण्ड’ र ‘म्याजेष्टिक क्राउन’ दुई वटा आकर्षक इभेन्ट हल रहेका छन् । विवाह, ब्रतबन्ध, म्युजिकल कन्सर्ट, फेसन शो, प्रडक्ट लञ्ज, विश्वविद्यालयहरूको ग्रा्याजुएसन कार्यक्रम तथा