पर्यटन « Arthapath.com
१६ असार २०८२, सोमबार

पर्यटन

पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन सरकारको प्राथमिकतामा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा सरकारले प्राथमिकता दिएको बताए । पर्यटकीय गन्तव्यहरु सम्म पुग्ने सडक, पुल लगायतका संरचनाहरुको निर्माण, विकास र स्तरीकरणमा मन्त्रालयले प्राथमिकता दिएको उनले भनाई छ । अठारौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान,