काठमाडौं। प्रचुर पर्यटकीय सम्भावना भएर पनि तुलनात्मक रुपमा कम पर्यटक पुग्ने गरेको कर्णाली प्रदेशले आफ्ना पर्यटकीय गन्तव्यको नेपालभित्र र बाहिर प्रचार गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत पर्यटन प्रवर्द्धन समिति गठन गरेको छ। कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदले पर्यटन ऐन, २०७८ को दफा ४० को उपदफा २ को खण्ड