काठमाडाैं । क्युबा अहिले दशकौँ यताकै सबैभन्दा खराब ऊर्जा संकटको सामना गरिरहेको छ।टापु राष्ट्रको मुख्य पावर ग्रिड बारम्बार फेल हुँदा देशभरका लाखौँ नागरिकहरू अन्धकारमा बस्न बाध्य भएका छन्। क्युवाका ऊर्जामन्त्री भिसेन्टे डेला ओ लेभीले सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा देशमा डिजेल लगायतका पेट्रोलियम पदार्थ पूर्ण रूपमा सकिएको र ऊर्जा प्रणाली अत्यन्त संकटग्रस्त