२० भदौ २०८३, शनिबार

विश्व बजार

३ महिनामा अमेरिकाले जित्न नसकेको इरान युद्धः न मैदान छोड्न सक्ने न जित्न सक्ने अवस्था कसरी बन्याे ?

काठमाडौँ। सन् २०२६ को सुरुवातसँगै मध्यपूर्व एउटा यस्तो भयानक युद्धको भुमरीमा फस्यो, जसको आकलन आधुनिक सैन्य इतिहासमा विरलै गरिएको थियो। अमेरिका र इजरायलको संयुक्त सैन्य शक्तिले इरानमाथि आक्रमण सुरु गरेको झन्डै ३ महिना (८५ दिनभन्दा बढी) पुगिसक्दा पनि संसारकै सबैभन्दा शक्तिशाली मानिने अमेरिकी सेनाले इरानलाई घुँडा टेकाउन सकेको छैन। सुरुमा