काठमाडाैं । इरानको आकाशमा अमेरिकी र इजरायली लडाकु विमानले बम बर्साउन थालेको आज ठीक १०० दिन पुग्यो, तर ह्वाइट हाउसले सोचेजस्तो न त इरान घुँडा टेक्न तयार छ, न त अमेरिकी जनता नै यो युद्धको पक्षमा छन्। मध्यपूर्वलाई रक्तपातपूर्ण युद्धमा धकेल्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदम अन्ततः उनकै लागि प्रत्युत्पादक