२० भदौ २०८३, शनिबार

विश्व बजार

स्ट्रेट अफ हर्मोजकाे अवरोधले साउदीकाे तेल बिक्रीमा धक्का, बेहोर्‍यो ३३.५ अर्ब डलर बजेट घाटा

काठमाडाैं । विश्वको प्रमुख तेल निर्यातक मुलुक साउदी अरबको आर्थिक अवस्थामा ठूलो धक्का लागेको छ। स्ट्रेट अफ हर्मोज बन्द भएसँगै तेल बिक्रीमा आएको गिरावट र सरकारी खर्चमा भएको बढोत्तरीका कारण साउदीको बजेट घाटा तीव्र रूपमा बढेको छ। साउदी अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, सन् २०२६ को पहिलो तीन